ओखलढुंंगामा दोस्रो ओखलढुंगा महोत्सव हुँदै, ६० हजार बढी दर्शक भित्र्याउने लक्ष्य
ओखलढुंगा । जिल्लामा दोसो ओखलढुंगा महोत्सव २०८१ आयोजना हुने भएको छ । “स्थानीय उत्पादन, उद्योग, पर्यटन, तथा पुर्वाधार, मौलिक कला सस्कृति समृद्ध ओखलढुंगाको आधार” भन्ने मुल नाराका साथ जिल्लामा दोस्रो...


