• २०८३ श्रावण ७, बिहीवार

ओखलढुंगामा बोलेरो दुर्घटना, पाँच जना घाईते

ओखलढुंगा । बोलेरो दुर्घटना हुँदा चालक सहित ५ जना घाईते भएका छन । आज (मंगलबार) दिउँसो ३ः५० बजेतिर जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ३ सल्ले स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा ५...

जिसस सभापती डिल्लीराम खनालको निधन

ओखलढुंगा। जिल्ला समन्वय समिति ओखलढुंगाका सभापति डिल्लीराम खनालको निधन भएको छ । बिगत दुई बर्षदेखी प्यान्क्रियाजको क्यान्सरबाट पिडित खनालको आईतबार बिहान निधन भएको हो । उनको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा...

नेलसन मण्डेला लिडरशिप अवार्डवाट सुनकोसीका अध्यक्ष तामाङ सम्मानित

ओखलढुंगा ।  जिल्लाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ नेलसन मण्डेला लिडरशिप अवार्ड २०२३ बाट सम्मानित भएका छन् । गाउँपालिका अध्यक्ष तामाङलाई सेप्टेम्बर २७ अर्थात असोज १० गते लण्डनमा आयोजित एक...

तरकारी विक्रि स्थलको अतिक्रमण हटाउन जिल्ला पैरवी सञ्जालको माग

ओखलढुंगा । जिल्लाका नागरिक समाजका अगुवाहरुले सदरमुकामको साप्ताहिक हटियामा किसानहरुका लागि बनाइएको फलफुल तथा तरकारी विक्रि स्थलको अतिक्रमण हटाउन माग गरेका छन् । जिल्ला पैरवी सञ्जालको तर्फवाट प्रतिनिधीहरुले शोमबार सिद्धिचरण...

जबरजस्ती करणीको आरोप लागेका वडा अध्यक्ष धमला पक्राउ

असोज १०। सुनकोशी गाउँपालिकाका एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका एक वडा अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका वडा नं। १० का वडा अध्यक्ष छविरमण...

ओखलढुंगामा अरिङ्गालले टोकेर एक पुरुषको मृत्यु

ओखलढुंगा । अरिङ्गालले टोकेर १ जनाको मृत्युु भएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वार्ड नं।५ ओखरबोट बस्ने ५९ वर्षीय भुवन सिँह मगरको मृत्यु भएको हो । उनी आज ९सोमबार० बिहान...

ओखलढुङ्गाका दुई कैदी बन्दी जेलमुक्त

ओखलढुङ्गा । संविधान दिवसको अवसरमा ओखलढुङ्गाबाट दुई जना कैदी बन्दी जेलमुक्त भएका छन् । संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपतिबाट आममाफी पाएर आइत बहादुर तामाङ र इच्छा कुमार राई जेलमुक्त...

ओखलढुंगामा आफैले बोकेको झोलाको पासो लागेर एक पुरुषको मृत्यु

ओखलढुंगा । आफैले बोकेको झोलाको पासो लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको लिखु गाउँपालिका ६ रातेडाँडाका ६४ बर्षिय कुलबहादुर सुरालि मगरको मृत्यु भएको हो । निज मगर आईतबार...

तिन वर्षमा ओखलढुङ्गाका एक सय उनान्सत्तरी जनाले गरे आत्महत्या 

  ओखलढुङ्गा । जिल्लामा पछिल्लो तिन आर्थिक वर्षमा १ सय ६९ जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवस २०८० को अवसरमा सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखाले विभिन्न सहयोगी संस्थाहरूको...

ओखलढुंगामा बसको ठक्करबाट मोटरसाईकलमा सवार दुईजना घाईते

ओखलढुंगा।  सिद्धिचरण राजमार्ग अन्तरगत अ‍ोखलडढुंगाको सिद्धिचरण नगरपालिका ११ भुसुनेमा बसले मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । काठमाण्डौबाट ओखलढुंगातर्फ आउँदै गरेको ना ५ ख ४८२७ नम्बरको...
error: Content is protected !!