ओखलढुंगा । जिल्लाका विभिन्न स्थानमा छुटछुटै सवारी दुर्घटनामा परी ५ जना घाईते भएका छन । आज (सोमबार) जिल्लाका २ स्थानमा भएको सवारी दुर्घटनमा ५ जना घाईते भएका हुन । आज...
ओखलढुंगाःएसइई परीक्षामा उत्कृष्ट अङ्क (जिपिए) ल्याउने दुई छात्र छात्रालाई वडा कार्यालयले सम्मान गरेको छ । सिद्धिचरण नगरपालिका ९ ज्यामिरे स्थित कुन्ता माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी परिक्षार्थीमध्ये उत्कृष्ट अङ्क ल्याउने...
ओखलढुंगा – बुद्धिकुमार बायुङ राईद्वरा लिखित पुस्तक ‘किरात बायुङ राई तुम्लोयालो’ प्रकाशित भएको छ । किरात समुदाय अन्तर्गत बायुङ राईहरुको मुन्दुम सम्बन्धि उक्त पुस्तकको विमोचन शनिबार सिद्धिचरण नगरपालिकाको हलमा गरिएको...
ओखलढुंगाःनिर्वाचित महिला जनप्रतिनिधिहरूको सञ्जाल सिद्धिचरण नगरपालिकाकाको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । शनिवार दिवसको अवसरमा सञ्जालले राजनीति र राजनैतिक प्रक्रियामा युवाहरूको महत्त्व र भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको...
ओखलढुंगा । स्कुटर दुर्घटना हुँदा श्रीमान श्रीमती घाईते भएका छन् । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकेबाट सदरमुकाम आउँदै गरेको बा ०२०३९ प ३८३३ नम्बरको स्कुटर सिद्धचरण नगरपालिका ११ स्थित बितलबमा...
ओखलढुंगा । नेतृत्व तहमा महिलाको सहभागिता बृद्धिका लागि आफुहरु प्रतिबद्ध रहेको जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले बताएका छन । दलित महिला केन्द्रको ‘शी लीड्स’ परियोजनाले आज (शुक्रबार)...
ओखलढुंगा । रुखबाट लडेर एक पुरुष गम्भीर घाईते भएका छन । घाईते हुनेमा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ५ स्थित जेरुङका ३५ बर्षिय ख्यामराज राई रहेका छन । आज (शुक्रबार) दिउँसो घर...
ओखलढुङ्गा: जिल्लामा सञ्चालन भएको एक दिने निःशुल्क आँखा शिविर मा १ सय ४२ जना आँखाका बिरामीले निःशुल्क आँखा परीक्षण गराएका छन् । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापनाको छैटौ वर्ष पुरा गरेको...
ओखलढुंगा । सरकारी निबासबाट चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका ५ का तीन जना किशोरलाई प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेकाहरुको...
ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिकाकी एक १३ बर्षिया बालिकालाई जबरजस्ती करणीको आरोपमा फरार रहेका एक युवा पक्राउ परेका छन । गत जेष्ठ ३ गते घरमा एक्लै रहेको अवस्थामा ति युवाले...