एक्सनमा प्रशासन : मन्थलीका ३५ पसल व्यवसायीलाई २ लाख बढी जरीवाना
रामेछाप । मन्थली बजारमा रहेका विभिन्न ३५ वटा पसल व्यवसायलाई २ लाख २८ हजार रूपैयाँ जरीवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेको नेतृत्वमा...


