ओखलढुंगा : सुनकोशीमा बैशाख १९ गतेबाट अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
ओखलढुंगा । सुनकोशी गाउँपालिकामा आउँदो बैशाख १९ गतेबाट ‘सुनकोशी गाउँपालिका खुल्ला अध्यक्ष कप खेलकुद प्रतियोगिता’ सञ्चालन हुने भएको छ । बुद्ध जयन्तीको अवशर पारेर पालिकाले खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको...


