ओखलढुंगा : गाउँपालिका अध्यक्ष तामाङले आफ्नो एक वर्षको तलब विभिन्न विद्यालयलाई दिने
ओखलढुंगा । जिल्लाको सुनकोशी गाँउपालिकाका अध्यक्ष कमल तामाङले आफुले पाएको एक वर्षको तलब सुबिधा बापतको रकम पालिकाका विभिन्न विद्यालयलाई सहयोग गर्ने बताएका छन । गाउँपालिकामा शनिबार आयोजित सुनकोशी गाउँपालिकाको एक...


