श्रीमावि अझै नमूना बन्नुपर्छ : बागमती प्रदेश सामाजिक विकास मन्त्री मोक्तान
फागुन २९, रामेछाप । जिल्ला कै नमुनाको रुपमा विकास हुदै गरेको श्रीमावि राकाथुमले देश कै नमूना बनेर शिक्षा प्रदान गर्नुपर्ने बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छन् । शनिवार एशियाली...


