ओखलढुंगाको रमाईलोडाँडाबाट ५५ हजार बढीको म्याद गुज्रीएका बस्तु फेला
ओखलढुंगा:सदमुकामको बजारक्षेत्रबाट ठुलो परिमाणको अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको छ । बिहिबार सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडाको बिभिन्न पसल ब्यवसायबाट म्यद नाघेका अखाद्य बस्तु फेला पारी नष्ट गरिएको हो...


