• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । गएराती देखि परेको अबिरल बर्षाको कारण रामपुर- ओखलढुंगा पक्की सडक चर्किएको छ । मोलुङ गाउपालिका १ बरबोटे स्थित रामपुर ओखलढुंगा भित्री पक्की सडक खण्डमा पक्की बाटो अन्दाजी ३० मिटर चर्की चिरा परी परेको हो ।

सडक चिरा परेपछी सवारी साधनहरु आवतजावत अबरुद्द भएको छ । मानिसहरु पैदल आवतजावत गर्न सक्ने अबस्था भने रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!