ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा चट्याङ लागेर एक महिला घाइते भएकी छन्। स्थानीय नानुमाया भुजेललाई आज (मंगलबार) राति करिब ८ः३० बजेको समयमा आफ्नै घरमा खाना खाने क्रममा चट्याङको झट्का...
ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका–६ मंसिरे निवासी करिब ४२ वर्षीय कर्ण बहादुर तामाङ मृत अवस्थामा फेला परेका छन्। उनी हिजो करिब ८:०० बजेतिर घरबाट कसैलाई नभनी बाहिर निस्किएका थिए ।...
ओखलढुंगा । आधुनिक र वैज्ञानिक ढंगबाट बनाइएका खोरले ओखलढुंगाका कृषकहरूलाई परम्परागत पशुपालनबाट व्यवसायिक बाख्रापालनतर्फ उन्मुख गराएका छन् । सरसफाइ, व्यवस्थापन र स्वास्थ्य सुरक्षामा सुधार ल्याउने यस्ता संरचनाले उत्पादन क्षमतामा मात्र होइन,...
ओखलढुंगा । झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा फरार रहेका एक व्यक्ति ओखलढुंगाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोलुङ गाउँपालिका–८ का ३९ वर्षीय दिनेश रुम्दाली राई रहेका छन्।...
ओखलढुंगा । कृषि क्षेत्रमा प्रशस्त सम्भावना बोकेको पहाडी जिल्ला ओखलढुंगामा पछिल्लो समय आधुनिक र व्यवसायिक कृषितर्फ युवाको आकर्षण बढ्दो छ । परम्परागत खेतीप्रतिको घट्दो चासो, बदलिँदो मौसम तथा आय–आर्जनको नयाँ विकल्पको...
ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिका–१० स्थित भुजेल गाउँमा आज (मंगलबार) बिहान करिब ११:५० बजे एक घरमा आगलागी भएको छ। स्थानीय पुष्प बहादुर भुजेलको ढुंगा, माटोको गारो र जस्ताको छानोले बनेको...
ओखलढुंगा । बैंकिङ कसुरमा फरार रहेका ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७, बिगुटार निवासी ६० वर्षिय बलबहादुर कटवाललाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । उनीमाथि झन्डै ११ लाख रुपैयाँ बराबरको चेक बाउन्स गरेको...
ओखलढुंगा । २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ ओखलढुंगामा विविध कार्यक्रम गरि भव्यताका साथ मनाइएको छ। “धान बलिमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित जिल्लाको सिद्धिचरण नगरपालिका–५...
ओखलढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिका–९ मित्र भञ्ज्याङमा आगलागी हुँदा एक घर आंशिक रुपमा जलेर नष्ट भएको छ भने लाखौँ मूल्य बराबरको धनमाल नष्ट भएको छ। स्थानीय मोहनलाल चौरेलको ढुंगा माटोको...
ओखलढुंगा । राष्ट्रिय वृक्षरोपण दिवस २०८२ को अवसरमा आज (शनिबार) जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम गरी दिवस मनाइएको। डिभिजन वन कार्यालय ओखलढुंगा र विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा सिद्धिचरण नगरपालिका–१२ स्थित...