• २०८३ भाद्र २८, आइतवार

मन्थलीको वडा तहमा कर्मचारी ब्यवस्थापन अन्यौल , पुरानागाउँको राजश्व पाँच महिनामा पौने दुई लाख संकलन

रामेछाप: मन्थली नगरपालिका ९ पुरानागाँउले पाँच महिनामा पौने दुई लाख रुपौया बढी राजश्व संकलन गरेको छ । वडा वडा कार्यालयले चालु आर्थीक बर्षको साउन देखी मंसिर महिना सम्मको अवधीमा एक...

रामेछापका सवारी चालक तथा सहचालकको निशुल्क स्वास्थ्य परिक्षण

रामेछाप: सवारी चालक तथा सहचालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । रामेछाप सामुदायीक अस्पतालको प्राबिधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यलयले जिल्लाबाट सञ्चालित छोटो तथा लामो दुरीका सवारीसधानका चालक तथा सहचालकहरुको...

बाघको आक्रमणबाट गोकुलगंगामा १७ बर्षिय बिद्यार्थी घाईते

रामेछाप:गोकुलगंगा गाउँपालिकामा बाघको आक्रमणबाट एक बालक घाईते भएका छन् । शुक्रबार बेलुका घर नजिकैको जंगलमा पत्कर टिप्न जाँदा बाघको आक्रमण परी गोकुलगंगा गाउँपालिका १ ढांडेका १७ बर्षिय बालक शिवराम कार्की...

शेयर सदस्यलाई “क्युआर” कोर्ड बाढ्दै नवजागरण

रामेछाप:मन्थली स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शेयरसदस्यलाई क्युआर कोर्डमार्फत आफ्नो खातामा सिधै रकम जम्मा गर्नसक्ने ब्यवस्था मिलाएको छ । सहकारीले आफ्ना शेयरसदस्यको खातामा सिधै रकम जम्मा गर्न...

बैंकिङ कसुर मुद्धाका फरार अभियुक्त महिला जेल चलान

रामेछाप : बैंकिङ कसुर मुद्धाका फरार अभियुक्तलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्धामा सजाय पाई फरार रहेका सुनापती गाउँपालिका ४ की ५६ बर्षिय मेनुका घिमिरेलाई सोमबार पक्राउ...

रामेछाप प्रदेससभा क मा गठबन्धनका तारानारायण श्रेष्ठ विजयी

रामेछाप : प्रदेशसभा क मा माओवादी केन्द्रबाट गठबन्धनका उम्मेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । शुक्रबार बिहान सकिएको प्रदेशसभा क को अन्तिम नतिजा अनुसार श्रेष्ठले नेकपा एमालेका उमेदवार शान्ति प्रसाद...

ओखलढुङ्गामा मतगणना सुरु

मंसिर ५, ओखलढुङ्गा । विवादका कारण अबरुद्ध रहेको ओखलढुङ्गा मतगणना निर्वाचन आयोगको निर्णय पछि सुरु भएको छ । दिउसो बसेको सर्बदलीय बैठकमा विवाद भई सहमती हुन नसक्दा अबरुद्ध भएको मतगणना...

सञ्चारगृहको परिचयपत्रका आधारमा पत्रकारले सवारी चलाउन पाउँछन्ः अध्यक्ष नयाँघरे

रामेछाप: निर्वाचनको समयमा सञ्चारगृहले जारी गरेको परिचयपत्रका आधारमा पत्रकारहरुले सवारीसाधन सञ्चालन गर्न पाउने भएका छन् । पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेका अनुसार प्रेस काउन्सिलमा दर्ता भई सञ्चालनमा रहेका सञ्चालगृहको...

रामेछापमा निर्वाचनको सबै तयारी पुरा ,ढुक्क भएर मतदान गर्न प्रजिअ रेग्मीको आग्रह

रामेछाप: भोली हुने निर्वाचनको सबै तयारी पुरा भएको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्रको निर्वाचनका लागी सबै तयारी पुरा भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जाएको छ । मतदानका...

सोलुखुम्बुमा मतदान गराउन निस्किएका मतदान अधिकृतको मृत्यु

ओखलढुङ्गा । निर्वाचनमा मतदान सम्पन्न गराउन खटिएका एक मतदान अधिकृत सोलुखुम्बुमा मृत भेटिएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं. ४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका हुन् । ...
error: Content is protected !!