• २०८३ भाद्र २८, आइतवार

नेलसन मण्डेला लिडरशिप अवार्डवाट सुनकोसीका अध्यक्ष तामाङ सम्मानित

ओखलढुंगा ।  जिल्लाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ नेलसन मण्डेला लिडरशिप अवार्ड २०२३ बाट सम्मानित भएका छन् । गाउँपालिका अध्यक्ष तामाङलाई सेप्टेम्बर २७ अर्थात असोज १० गते लण्डनमा आयोजित एक...

जबरजस्ती करणीको आरोप लागेका वडा अध्यक्ष धमला पक्राउ

असोज १०। सुनकोशी गाउँपालिकाका एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका एक वडा अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका वडा नं। १० का वडा अध्यक्ष छविरमण...

ओखलढुङ्गाका दुई कैदी बन्दी जेलमुक्त

ओखलढुङ्गा । संविधान दिवसको अवसरमा ओखलढुङ्गाबाट दुई जना कैदी बन्दी जेलमुक्त भएका छन् । संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपतिबाट आममाफी पाएर आइत बहादुर तामाङ र इच्छा कुमार राई जेलमुक्त...

तिन वर्षमा ओखलढुङ्गाका एक सय उनान्सत्तरी जनाले गरे आत्महत्या 

  ओखलढुङ्गा । जिल्लामा पछिल्लो तिन आर्थिक वर्षमा १ सय ६९ जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवस २०८० को अवसरमा सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखाले विभिन्न सहयोगी संस्थाहरूको...

ओखलढुंगामा बसको ठक्करबाट मोटरसाईकलमा सवार दुईजना घाईते

ओखलढुंगा।  सिद्धिचरण राजमार्ग अन्तरगत अ‍ोखलडढुंगाको सिद्धिचरण नगरपालिका ११ भुसुनेमा बसले मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । काठमाण्डौबाट ओखलढुंगातर्फ आउँदै गरेको ना ५ ख ४८२७ नम्बरको...

नक्सा विवाद कूटनीतिक पहलबाट समाधान हुन्छ: मन्त्री साउद

ओखलढुंगाः नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउदले नेपालको नक्सा विवादको समस्या कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गरिने बताएका छन् । नेपाल सरकारले जारी गरेको नक्सा सबै अन्तर्राष्ट्रिय निकाय र...

आज श्रावण शुक्ल पूर्णिमा, रक्षा बन्धन तथा जनै लाउने दिन

ओखलढुंगा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा पर्व आज  मनाईदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु...

किर्ते कागजात बनाई करोडौँ रकम हिनामिना गर्ने लघुवित्तका तत्कालीन शाखा प्रमुख पक्राउ

ओखलढुङ्गाः बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका १ वलखुका ज्ञानिन्द्र सापकोटा करिब ६ महिनापछि पक्राउ परेका हुन् । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ली. ओखलढुङ्गाका...

एसइईमा उत्कृष्ट अङ्क ल्याउने दुई परिक्षार्थीलाई वडा कार्यालयले गर्‍यो सम्मान

ओखलढुंगाःएसइई परीक्षामा उत्कृष्ट अङ्क (जिपिए) ल्याउने दुई छात्र छात्रालाई वडा कार्यालयले सम्मान गरेको छ । सिद्धिचरण नगरपालिका ९ ज्यामिरे स्थित कुन्ता माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी परिक्षार्थीमध्ये उत्कृष्ट अङ्क ल्याउने...

‘किरात बायुङ राई तुम्लोयालो’ पुस्तक प्रकाशित

ओखलढुंगा – बुद्धिकुमार बायुङ राईद्वरा लिखित पुस्तक ‘किरात बायुङ राई तुम्लोयालो’ प्रकाशित भएको छ । किरात समुदाय अन्तर्गत बायुङ राईहरुको मुन्दुम सम्बन्धि उक्त पुस्तकको विमोचन शनिबार सिद्धिचरण नगरपालिकाको हलमा गरिएको...
error: Content is protected !!