• २०८३ भाद्र २८, आइतवार

देशभर आज र भोली भिटामीन  ‘ए’ र जुकाको औषधी खुवाईदै

ओखलढुङ्गा । महिला स्वास्थ्य स्वयंसेविकाहरु मार्फत आज र भोलि देशैभर ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाईदै छ । सरकारको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत...

ब्याकुल माइला गोल्डकप २०८०ः आजबाट सेमिफाईनलका खेल हुँदै 

ओखलढुंगा । आजबाट ब्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिता २०८० को सेमिफाईनल खेलहरु सञ्चलान हुदैछन् । विहिबार छैठौं दिनको खेल सकिदा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै आज शुक्रबारबाट सेमिफाईनलका खेलहरु सञ्चालन हुन...

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

ओखलढुंगा । आज अश्विन शुक्ल पूर्णिमाका साथै दशैंको समापनको दिनपनि । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज राति १ बजेर १९ मिनेटमा स्पर्श हुने...

र्‍‍यापमार्फत कृषकको प्रश्न सोध्ने १२ बर्षिय शेर्पालाई नगरप्रमुख खनालको आर्थीक सहयोग

ओखलढुंगा । र्‍‍यापमार्फत नगरप्रमुखलाई प्रश्न सोध्ने बिगुटारका १२ बर्षिय निमाराप्चेन शेर्पालाई सद्धिचरण नगरपालिका प्रमुख तेजेन्द्र खनालले नगद सहित सम्मान गरेको छ । बुधबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर शेर्पालाई नगद...

मिलनचौकमा मोटरसाईकल दुर्घटना,चलक गम्भिर घाईते

ओखलढुंगाः सदरमुकाममा मोटरसाईकल दुर्घटना हुदाँ एकजना गम्भिर घाईते भएका छन् । मंगलबार बिहान रामबजारबाट मिलनचौकतर्फ जादै गरेको प्र.१–०२–०४० प ४३३४ नम्बरको मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकल चालक तिस बर्षिय अरुण राई...

नयाँ नोट आजदेखि साटिदै

ओखलढुंगा । दसैँ तिहार र छठका लागि नेपाल राष्ट्र बैँकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा दिएको छ । राष्ट्र बैँकले वाणिज्य बैँक, काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक...

सगरमाथा भ्रमणमा आएका जर्मनी नागरिक बेपत्ता

सोलुखुम्बु| सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणमा आएका जर्मनीका एक जना नागरिक बेपत्ता भएका छन् । ७६ वर्षका डा।साखर गम पाँच दिनदेखि हराइरहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। काठमाण्डौबाट लुक्ला ओर्लिएका...

आज घटस्थापना, उत्तम साईत ११:२९ मा

ओखलढुङ्गा । आज बडादशैंको पहिलो दिन घटस्थापना । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज कै दिनदेखि...

जिसस सभापती डिल्लीराम खनालको निधन

ओखलढुंगा। जिल्ला समन्वय समिति ओखलढुंगाका सभापति डिल्लीराम खनालको निधन भएको छ । बिगत दुई बर्षदेखी प्यान्क्रियाजको क्यान्सरबाट पिडित खनालको आईतबार बिहान निधन भएको हो । उनको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा...
error: Content is protected !!