एमाले ओखलढुंगाको वडा स्तरिय प्रशिक्षण सुरु
ओखलढुंगा: नेकपा एमाले ओखलढुंगाले वडा स्तरिय प्रशिक्षण कार्यक्रम सुरु गरको छ । आगामी प्रदेशसभा तथा प्रतिनिधी सभा निर्वाचन लक्षित एमालेले वडातहबाट प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । वडाभित्रका पार्टी सदस्य...


