‘अब हाम्रो पुस्ता कार्यकारी पदमा बस्नु हुँदैन’
काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जनता समाजवादी पार्टीबाट अलग हुने तयारीमा छन् । जसपा अध्यक्ष उपेन्द्र यादवसँग विमति बढेपछि उनी फेरि ‘वैकल्पिक राजनीतिक शक्ति’ निर्माण गर्ने भन्दै नयाँ पार्टी गठनको तयारीमा छन् ।...


