२०७९ असार २७, I १८:३७ १३ खेलाडी नगदसहित पुरस्कृत २७ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले विभिन्न १३ खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ । गतवर्ष अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनका आधारमा राखेपले विभिन्न खेलका १३ खेलाडीलाई पुरस्कृत गरेको...