नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि
२८ असोज, काठमाण्डौं । आजवाट नेपालमा नवौं नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुनेछ । आजदेखी सुरुहुन लागेको प्रतियोगिताको विशेष समारोहकाबीच पोखरा रङ्गशालामा उद्घाटन हुनेछ...