आफ्नो तलवभत्ताले बाढे अध्यक्ष थापाले कृषकलाई निशुल्क फलफुलका बिरुवा
ओखलढुंगा:चम्पादेबी गाउँपालिका ७ का वडा अध्यक्ष सुरेश कुमार थापाले स्थानीयलाई निशुल्क फलफुलको बिरुवा बितरण गरेका छन् । थापाले वडामा निर्वाचित भएपछि आफुले पाउने सेवा सुबिधा बापतको रकमबाट स्थानीयलाई बिभिन्न प्रजातीका...


