• २०८३ श्रावण ८, शुक्रवार

पालिकाको एम्बुलेन्स बिग्रीएर बसेपछि बिरामीलाई सास्ती

ओखलढुंगाः खिजीदेम्वा गाउँपापलिकाको एम्बुलेन्स लामो समयदेखी बिग्रीएर थन्किएको छ । नागरिकको सेवाका लागी गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवा आठ महिनादेखी ठप्प अवस्थामा छ । एम्बुलेन्स बिग्रीएर बसेपछि आम नगरिकले स्वास्थ्य...

सजिलो छैन वाम–लोकतान्त्रिक गठबन्धन

देवप्रसाद गुरुङ नेकपा माओवादी केन्द्रका हार्डलाइनर नेताका रुपमा चिनिन्छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्झौतावादी भएको भन्दै २०६९ मा मोहन वैद्यले पार्टी विभाजन गर्दा सँगै बाहिरिएका गुरुङ २०७३ मा...

सांसदको सुविधामै सकियो ३७ करोड, तर प्रदेशले नाम पाउन सकेन

विराटनगर । प्रदेश–१ को नामै नराखी प्रदेशसभाको कार्यकाल सकिने सम्भावना बढेको छ । मुख्यमन्त्री राजेन्द्र राईले सहमति नजुटे चुनावपछि बन्ने प्रदेशसभाले नामकरण गर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् । ‘मुख्यमन्त्री र...

बढ्दैछ ओखलढुंगामा सम्बन्ध विच्छेदका घटना

ओखलढुंगाः जिल्लामा सम्बन्ध विच्छेदका घटना बढ्न थालेका छन् । जिल्ला अदालत ओखलढुगाका अनुसार बैवाहीक बन्धनमा बाँधिएका श्रीमान श्रीमतीबिच बेमेलका कारण हुने सम्बन्ध विच्छेदका घटना बढ्न थालेका हुन् । अदालतका अनुसार...

निशंखेका ४८ बिद्यार्थीलाई शैक्षिक समाग्री बितरण

ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका २ का ४८ जना छात्रछात्रालाई शैक्षिक समाग्री बितरण गरिएको छ । साबिकको तिन गाबिस तलुवा, भदौरे, ठुलाछाप बिभिन्न बिद्यालयमा अध्यनरत छात्राछालाई स्वयम्सेवी अभियान नेपाल (भिन)...

हेरल्ड कलेज काठमाडौँबाट ४८१ जना विद्यार्थी दीक्षित

काठमाडौँ । हेरल्ड कलेज काठमाडौंको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त समारोह सम्पन्न भएको हो । समारोहबाट सन् २०१९÷२० मा स्नातक तह...

त्रासद रकमान्तर : वर्षायामका ३२ दिनमा २६० अर्ब खर्च

६ साउन, काठमाडौं । गत जेठ महिना सकिंदा सरकारको कूल खर्च १० खर्ब ३५ अर्ब ६० करोड रुपैयाँ थियो । आर्थिक वर्षको अन्तिम दिन ३२ असारमा यो खर्च १२ खर्ब...

उकालो लाग्दै कोरोना संक्रमण दर, शुक्रबार ४५६ जना संक्रमित

६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जार ८३८ परीक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको...

प्रदेशको नाम किरात राख्न किरात राई यायोक्खा ओखलढुंगाको माग

ओखलढुंगा : प्रदेश नम्बर एकलाई किरात प्रदेश नामाकरण गराउनुपर्ने माग सहित किरात राई यायोक्खा जिल्ला कार्य समिती ओखलढुंगाले ज्ञापन पत्र बुझाएको छ । बिहिबार समितीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको...

बैङ्क र वडाबिच सामाजिक सुरक्षाभत्ता बितरण गर्ने बिषयको छलफल निष्कर्ष बिहिन

ओखलढुंगा ।  सिद्धिचरण नगरपालिकामा वडातहबाट सामाजीक सुरक्षाभात्ता बितरण गर्ने बिषयमा भएको छलफल निष्कर्ष बिहिन बनेको छ । पहिलो चौमासिकको सामाजिक सुरक्षाभात्ता वडातहबाट बितरण गर्ने बिषयमा जिल्ला स्थित बैङ्क तथा बित्तिय...
error: Content is protected !!