प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा निरौला
ओखलढुंगा: प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा रोहित प्रसाद निरौला चयन भएका छन् । समितिको उपाध्यक्षमा पदम कुमारी भूजेल, कल्पना दाहाल चयन भएका छन् । सचिव मिना तामाङ रहेको...


