• २०८१, २८ चैत्र बिहीबार

लाली गुरासका बिद्यार्थीलाई मेगा बैँकद्धवारा वित्तीय साक्षरता शिक्षा प्रदान

ओखलढुंगा: मेगा बैँक नेपाल लिमिटेडले ओखलढुंगाको लाली गुरास अग्रेजी स्कुलका बिद्यार्थीहरुलाई वित्तीय साक्षरता शिक्षा प्रदान गरेको छ । शुक्रबार बैँकका शाखा प्रवन्धक सिकन्दर थापाले सामान्य बैँकिङ र शेयर कारोवारका बिषयमा...

सुनकोशीको चौतारा माविमा कम्प्युटर इन्जिनियरङ कक्षा सुरु

ओखलढुंगा: सामुदायिक विद्यालयको शैक्षिक सुधारमा कुनै कसुर बाँकी नराख्ने गाउपालिका अध्यक्ष कमल तामाङले बताउनु भएको छ । चौतारा माध्यामिक विद्यालयले शुरु गरेको डिप्लोमा इन कम्प्युटर इन्जिनियरीङ कक्षा शुभराम्भ कार्यक्रममा बोल्दै...

ओखलढुंगा :भदौरेका बालबालिकालाई स्थानीय पाठ्य पुस्तक (वर्क बुक)

ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिका ६ भदौरेका विद्यार्थीलाई वडाले तयार पारेको स्थानीय पाठ्यपुस्तक (वर्क बुक) वितरण गरिएको छ । वडा नम्बर ६ का ८ सामुदायिक विद्यालय र २ सामुदायिक बाल...

दुनियाँलाई ज्ञान बाँढेको कसैले नदेखेको पुरानो पुस्तकालय

ओखलढुंगा: जिल्लाको सबैभन्दा पुरानो सगरमाथा पुस्तकालय संरक्षणको पर्खाइमा छ । जिल्लामै पहिलो पटक करिब ५६ बर्ष अघिबाट स्थापना भई सञ्चालनमा आएको यस पुस्तकालय अहिले भत्किएर जिर्न अवस्थामा रहेको भवन बाहेक...

१२ कक्षाको नतिजा सार्वजनिक

काठमाण्डौं । शुक्रबार ढिला गरेर राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको गत जेठ १६ गते देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको...

पुर्व बिद्यार्थी समुहद्धवारा बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण

ओखलढुंगा: मोलुङ गाउँपालिका ७ पात्ले स्थित पात्ले माध्यमिक बिद्यालयका पुर्व बिद्यार्थीहरुले बिद्यालयमा अध्यनरत बिद्यार्थीलार्ई पोशाक बितरण गरेको छ । आईतबार भुपु बिद्यार्थी समुहका सदस्य सार्की शेर्पाको अगुवाईमा रकम सहयोग जुटार...

शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्‍न काठमाडौं महानगरपालिकाका मेयर शाहको निर्देशन

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता...

प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा निरौला

ओखलढुंगा: प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा रोहित प्रसाद निरौला चयन भएका छन् । समितिको उपाध्यक्षमा पदम कुमारी भूजेल, कल्पना दाहाल चयन भएका छन् । सचिव मिना तामाङ रहेको...

साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक...

निशंखेका ४८ बिद्यार्थीलाई शैक्षिक समाग्री बितरण

ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका २ का ४८ जना छात्रछात्रालाई शैक्षिक समाग्री बितरण गरिएको छ । साबिकको तिन गाबिस तलुवा, भदौरे, ठुलाछाप बिभिन्न बिद्यालयमा अध्यनरत छात्राछालाई स्वयम्सेवी अभियान नेपाल (भिन)...
error: Content is protected !!