• २०८३, २३ जेष्ठ शनिबार

एसइईमा उत्कृष्ट अङ्क ल्याउने दुई परिक्षार्थीलाई वडा कार्यालयले गर्‍यो सम्मान

ओखलढुंगाःएसइई परीक्षामा उत्कृष्ट अङ्क (जिपिए) ल्याउने दुई छात्र छात्रालाई वडा कार्यालयले सम्मान गरेको छ । सिद्धिचरण नगरपालिका ९ ज्यामिरे स्थित कुन्ता माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी परिक्षार्थीमध्ये उत्कृष्ट अङ्क ल्याउने...

विद्यालयका बालबालिकाको सन्देश: वातावरण जोगाऔँ, प्रदूषण निर्मूल पारौँ

ओखलढुङ्गा: विश्व वातावरण दिवसको अवसरमा ओखलढुङ्गाको जिल्ला सदरमुकाम स्थित शुभतारा अंग्रेजी बिद्यालयले सचेतनामूलक र्याली प्रदर्शन गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूको समूहले वातावरण जोगाउ,हरियाली कायम गरौँ भन्ने...

महिला जनप्रनितिधीको सफलतामा परिवारका सदस्यले दिएको साथ

ओेखलढुंगा: परिवारका एक सदस्यलाई अगाडी बढाउन सोही परिवारका अर्का सदस्यको भूमिका महत्त्वपूर्ण हुन्छ । घरबाट बाहिर निस्कन होस् तथा घरभित्रको कामका समेत सहयोग गरे समाजमा लैङ्गिक समानता देखिन्छ नै,सहयोगी भूमिका...

रामेछाप प्रशासनले सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रवाह गर्ने

रामेछाप: जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले बिहीबार एक सार्वजनिक सूचना जारी गरेर नेपाल सरकारले २०८० सालमा जारी गरेको सार्वजनिक बिदाको...

बिद्यालयका बालबालिकालाई बाल हिंसा चिनाउदै रामेछाप प्रहरी

रामेछाप :जिल्लाको बिद्यालय तहमा अपराध न्युनिकरण सम्बन्धी कानुनी शिक्षा प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालयले बिद्यालय तहका बालबालिकालाई लक्षित गरेर अपराध न्युनिकरण सम्बन्धी सचेनामुलक शिक्षा प्रदान गरेको हो ।...

स्थानीय तहले नदेखेको क्रसर उद्योग ,अनुगमन गर्न उपसमिती गठन

रामेछाप: अबैध रुपमा सञ्चालानमा रहेका क्रसर उद्योगहरुको अनुगमन गर्न उपसमिती गठन गरिएको छ। जिल्ला समन्वय समितीमा केही समय अघि बसेको अनुगमन समितीको बैठकले जिल्ला भित्र नियम बिपरित सञ्चालनमा रहेका उद्योगधन्दाको...

सिन्धुलीको गोलान्जोरमा जेष्ठ नागरिक बीच दौड प्रतियोगिता

सिन्धुली:गोलान्जोर गाउँपालिका ४ मा ६५ बर्ष माथीका जेष्ठ नागरिक बीच दौड प्रतियोगिता आयोजना गरिएको छ । सोमबार आज समाजसेवी श्री कृष्ण गुरु “मुरली”को एकल अयोजनामा दौड प्रतियोगिताको अयोजना गरिएको हो...

फेसबुक लाईभ गर्दै कोशी किनारमा गाउँपालिका अध्यक्ष श्रेष्ठ,के भाईरल हुनलाई हुन्?

रामेछापः खाडाँदेबी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ यतीबेला बिवाद र प्रशंसा दुबैको पात्र बनेका छन् । हातमा मोवाईल बोकेर भिडियो बनाउदै कोशी किनारमा भैरहेका प्राकृतिक सम्पदाको चोरी निकासीलाई रोक्न उनी...

मन्थलीलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता सहितको हस्ताक्षर

रामेछाप: मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणाका लागी प्रतिबद्धता ब्यक्त गरिएको छ । आईतबार नगरपालिकामा भएको दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सरोकारवाला ब्यक्तीहरुले बालमैत्री स्थानीय शासन घोषणाका लागी आफ्नो प्रतिबद्धा...

रामेछाप प्रशासनका दादा कर्मचारी,हप्काउछन् सेवाग्राही

जिल्ला प्रशासन कार्यालय रामेछापका कर्मचारी दादागिरी शैलीमा सेवाग्राहीसंग प्रस्तुत हुने गरेका छन् । कार्यलयमा सेवा लिन आउने सेवाग्राहीलाई थर्काउने तथा हप्काउने शैलीमा कर्मचारी प्रस्तुत हुने गरेको सेवाग्राहीको गुनासो छ ।...
error: Content is protected !!