ओखलढुंगा: मेगा बैँक नेपाल लिमिटेडले ओखलढुंगाको लाली गुरास अग्रेजी स्कुलका बिद्यार्थीहरुलाई वित्तीय साक्षरता शिक्षा प्रदान गरेको छ । शुक्रबार बैँकका शाखा प्रवन्धक सिकन्दर थापाले सामान्य बैँकिङ र शेयर कारोवारका बिषयमा जानकारी गराएका थिए ।
बिद्यालयका कक्षा ११ र १२ मा अध्यनरत बिद्यार्थीहरुलाई शिक्षा प्रदान गरिएकोे छ । बिद्यार्थीहरुलाई बैँकिङ सेवा र शेयर कारोवारसंग जोड्न साक्षरता शिक्षा प्रदन गरिएको बैँकले जाएको छ ।