• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । बाल यौन दुरुपयोग मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा  जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ७५ को दान बहादुर कार्की रहेका छन ।

उक्त मुदामा दोषी ठहरिएका उनलाई गत २०७९ असार ३१ गते जिल्ला अदालत ओखलढुंगाले बालयौन दुरुपयोग मुद्दामा ५  हजार रुपैयाँ जरिवाना र २ महिना १३ दिन कैद फैसला सुनाएको थियो ।

घटना पस्चात फरार रहेका  उनलाइ खोजतलासको क्रममा आज (शुक्रबार) गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!