मोलुङका महिलाहरुलाई मखमलको जुत्ताचप्पल बनाउने तालिम
ओखलढुङ्गा । मोलुङ गाउँपालिकाका महिलाहरुले ढाकाको जुत्ताचप्पल बनाउने तालिम लिएका छन् । गाउँपालिकाले सञ्चालन गरेको पहिलो चरण अन्तर्गतको दश दिने तालिम मंगलबार सम्पन्न भएको हो । पहिलो चरणको तालिममा चारवटा...


