• २०८३ श्रावण ८, शुक्रवार

वाम्बुले राईले मनाए पाचौं बासुरी दिवस

१६ साउन, मानेभञ्ज्याङ्ग । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकाका वाम्बुले राईहरुले आईतवार बासुरी दिवस मनाएका छन् । विगत पाँच वर्षदेखि प्रत्येक वर्षको साउन १५ गते मनाउदै आएको बासुरी दिवस यसपाली पनि...

घरमाथीबाट खसेको पहिरोले दुईघर जोखिममा

ओखलढुंगाः सिद्धिचरण नगरपालिकामा ९ ज्यामिरेमा पहिरोका कारण दुई घर जोखिममा परेको छ । मंगलबार राती परेको अबिरल बर्षाका कारण सिद्धिचरण नगरपालिकामा ९ ज्यामिरे गहतेका लिला श्रेष्ठ र बेग कुमार श्रेष्ठको...

श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु

ओखलढुंगामा श्रीमानको कुटपिटबाट एक महिलाको ज्यान गएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका ४ का ४० बर्षीय प्रेम नुरी शेर्पाको कुटाईबाट उनका श्रीमती लाक्पा पुटी शेर्पाको ज्यान गएको हो । गत...

मरनासन्न हुनेगरी बालकलाई कुटपिट गर्ने महिला प्रहरी नियन्त्रणमा 

ओखलढुंगाः १० बर्षिय बालकमाथी मरनासन्न हुनेगरी कुटपिट गरेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धिचरण नगरपालिका ११ रामबजारकी ३८ बर्षिय श्रेष्ठ थर गरेकी महिलालाई बालमाथी कुटपिट गरेको आरोपमा...

रमाईलोडाँडामा २९ बर्षपछि पुनः लाखेजात्रा सुरु

ओखलढुंगाः सिद्धिचरण नगरपालिका ११ स्थित जनसेवा गुठीले २९ बर्षपछि लाखे जात्रा निकालेको छ । २०५१ सालमा अन्तिम पटक जात्रा निकालेर स्थगीत भएको लाखे जात्रा यसबर्षबाट पुनः सुरु भएको गुठीले जनाएको...

गाउँबाटै समाजिक सुरक्षाभत्ता पाएपछि स्थानीय दङ्ग

ओखलढुंगाः वडा तहबाटै समाजिक सुरक्षा भात्ता पाएपछि स्थानीय खुशी भएका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका ७ बिगुटारका नागरिकलाई वडा अध्यक्षले गाउँबाटै समाजिक सुरक्षाभात्ता बितरण गर्नथालेपछि स्थानीयहरु खुशी भएका हुन् ।...

पालिकाको एम्बुलेन्स बिग्रीएर बसेपछि बिरामीलाई सास्ती

ओखलढुंगाः खिजीदेम्वा गाउँपापलिकाको एम्बुलेन्स लामो समयदेखी बिग्रीएर थन्किएको छ । नागरिकको सेवाका लागी गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवा आठ महिनादेखी ठप्प अवस्थामा छ । एम्बुलेन्स बिग्रीएर बसेपछि आम नगरिकले स्वास्थ्य...

बढ्दैछ ओखलढुंगामा सम्बन्ध विच्छेदका घटना

ओखलढुंगाः जिल्लामा सम्बन्ध विच्छेदका घटना बढ्न थालेका छन् । जिल्ला अदालत ओखलढुगाका अनुसार बैवाहीक बन्धनमा बाँधिएका श्रीमान श्रीमतीबिच बेमेलका कारण हुने सम्बन्ध विच्छेदका घटना बढ्न थालेका हुन् । अदालतका अनुसार...

निशंखेका ४८ बिद्यार्थीलाई शैक्षिक समाग्री बितरण

ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका २ का ४८ जना छात्रछात्रालाई शैक्षिक समाग्री बितरण गरिएको छ । साबिकको तिन गाबिस तलुवा, भदौरे, ठुलाछाप बिभिन्न बिद्यालयमा अध्यनरत छात्राछालाई स्वयम्सेवी अभियान नेपाल (भिन)...

प्रदेशको नाम किरात राख्न किरात राई यायोक्खा ओखलढुंगाको माग

ओखलढुंगा : प्रदेश नम्बर एकलाई किरात प्रदेश नामाकरण गराउनुपर्ने माग सहित किरात राई यायोक्खा जिल्ला कार्य समिती ओखलढुंगाले ज्ञापन पत्र बुझाएको छ । बिहिबार समितीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको...
error: Content is protected !!