• २०८३ श्रावण ८, शुक्रवार

समाजसेवी शेर्पा द्धारा देगेलिङ गुम्बालाई एक लाख बढी आर्थीक सहयोग

 काठमाडौं: खिजीदेम्बा गाउँपालिका वडा नंः–५ चुप्लुभञ्ज्याङमा गुम्बा निर्माण अभियानमा एक लाख रुपैयाँ बन्दा बढी नगद सहयोग गरेका हुन् । खिजिदेम्बा–५ चुप्लुभन्ज्याङका गुरुनिमा शेर्पाले एक लाख पसप्नना रुपैया नगद सहयोग गरेको...

बिरामी खोज्दै सामुदायीक आँखा केन्द्र

ओखलढुंगाः आँखा मानिसको सबैभन्दा महत्वपुर्ण अंग हो । आँखा  स्वास्थ्य भए संसार देख्न पाईन्छ । सोही भनाईलाई उदृत गर्दै सामुदायीक आँखा केन्द्र ओखलढुंगाले गाउँगाउँबाट आँखाका बिरामीहरुको खोजी गरिरहेको छ ।...

एकिकृत समाजवादीको प्रशिक्षण: पार्टीको हैसियत देखिने गरि लाग्न कार्यकर्तालाई निर्देशन

ओखलढुंगाः नेकपा (एकिकृत समाजवादी) का नेताहरुले निर्वाचनमा पार्टीको हैसियत देखिने गरि परिचालित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । नेकपा (एकिकृत समाजवादी) का केन्दीय उपाध्यक्ष तथा प्रदेश १ ईञ्चार्ज घनेन्द्र बस्नेतले...

ओखलढुंगा काग्रेसबाट यी हुन् सिफारिसमा परेका उम्मेदवार

ओखलढुंगा : नेपाली काग्रेसले जिल्लाबाट उम्मेदवार सिफारिस गरेका छन् । गठबन्धनमा रहेका मुख्य नेपाली कांग्रेसले संघ, प्रदेश तथा समानुपातिकमा उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्ने निणर्य गरेका हुन् । सिफारीस गरिएका...

सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत लम्सालको स्वागत

ओखलढुंगाः सिद्धिचरण नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएको छ । लामो समयदेखी प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको नगरपालिकाले भर्खरमात्र पदपुर्ति गरेको हो । नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा बलराम लम्साल...

उदयपुर सामुहिक हत्या प्रकरणःबिवाद सामान्य घटना भयङ्कर

उदयपुर: एकैपरिवारको तीनजनाको हत्या पछाडि सामान्य विवाद कारक रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले हत्याको कारण सामान्य विवाद...

दुनियाँलाई ज्ञान बाँढेको कसैले नदेखेको पुरानो पुस्तकालय

ओखलढुंगा: जिल्लाको सबैभन्दा पुरानो सगरमाथा पुस्तकालय संरक्षणको पर्खाइमा छ । जिल्लामै पहिलो पटक करिब ५६ बर्ष अघिबाट स्थापना भई सञ्चालनमा आएको यस पुस्तकालय अहिले भत्किएर जिर्न अवस्थामा रहेको भवन बाहेक...

चम्पादेबीको सुन्दरपुरमा पहिलो पटक बस पुगेपछि स्थानियले गरे स्वागत

ओखलढुंगाः लामो समयमको प्रयासपछि चम्पादेवी गाउँपालिकाको केन्द्रमा पहिलो पटक बस पुगेको छन् ।सन्धुली र ओखलढुंगा जोड्ने सुनकोसी नदीको नवलपुरघाटमा पक्की पुल निमार्ण सम्पन्न भएपछि गाउँपालिका केन्द्रमा पहिलो पटक दुईवटा यात्रुबाहक...

वडा स्तरिय तीज गीत प्रतियोगितामा किशोर किशोरी समुह प्रथम

ओखलढुंगा: मोलुङ गाउँपालिका १ कुन्तादेबीमा वडा स्तरिय तीज गीत प्रतियोगिता अयोजना गरिएको छ। मंगलबार वडा कार्यालयमा वडा स्तरिय आमा समुह सञ्जालले तिज गीत प्रतियोगीताको अयोजना गरेको हो । हिन्दु नेपाली...

जन्मिने बित्तिकै मुटुमा समस्या देखिएको नवजात शिशु र आमाको हेलिकप्टरमार्फत उद्धार

ओखलढुंगा:नवजात शिशुको मुटुमा समस्या देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरेर काठमाण्डौ पाईएको छ । सिद्धिचरण नगरपालिका ११ स्थित मिलनचोकका बुद्ध मगरको भर्खर जन्मिएको नवजात शिशुको मुटुमा समस्या देखिएपछि मंगलबार हेलिकप्टरमार्फत उद्धार गरिएको...
error: Content is protected !!