ओखलढुंगा ः मोलुङका महिला जनप्रतिनिधिलाई ‘शि लिड्स’ को क्षमता विकास तालिम
ओखलढुंगा । मोलुङ गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधि (वडा सदस्य) लाई ४ दिने क्षमता विकास तालिम दिईएको छ । दलित महिला केन्द्रको ‘शि लिड्स’ परियोजनाले गाउँपालिकाका १२ जना महिला वडा सदस्यलाई...


