तालिम मार्फत नेतृत्वमा अब्बल बन्दै ओखलढुंगाका महिला जनप्रतिनिधि
ओखलढुंगा । मानेभञ्ज्याङ गाउँपालिका ९ का कमला राई २०७४ को स्थानीय तहको निर्वाचनमा ४४२ मतले महिला कोटाबाट वडा सदस्यमा निर्वाचित भईन । निर्वाचित हुँदा मन प्रशन्न भएपनि पारिवारीक जिम्मेवारी संगै...


