अक्षय कोष स्थापना गर्न ज्ञानज्योतिलाई समाजसेवी बुढाथोकीद्धवारा आर्थीक सहयोगको घोषणा
ओखलढुंगा: लिखु गाउँपालिका २ सिंहदेवी स्थित ज्ञानज्योति माध्यमिक बिद्यालयलमा अक्षय कोष स्थापना गर्न समाजसेवी नानीबाबु बुढाथोकीले आर्थीक सहयोग गर्ने घोषणा गरेका छन् । केही दिन अघि भएको बिद्यालयको ६० औँ...


