ओखलढुंगा : जातीय विभेद र छुवाछुतको मुद्धा स्थानीय सरकार र प्रहरी प्रसासनकै उपस्थितीमा मिलापत्र
ओखलढुंगा । दलितलाई शिव मन्दिरमा पुजाआजा गर्न रोक लगाउने जातीय विदेभको मुद्दा जिल्ला स्थित स्थानीय सरकार र सुरक्षा निकायका प्रमुखकै उपस्थितिमा मिलापत्र गराउने प्रयास गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका...


