सुनकोशी गाउँपालिकाद्धारा एक वर्षको कार्यप्रगति विवरण सार्वजनिक
ओखलढुंगा । सुनकोशी गाँउपालिकाले आफ्नो एक वर्षको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । शनिबार गाउँपालिकाको कार्यालयमै आयोजित “सुनकोशी गाउँपालिकाको एक बर्षे बार्षिक कार्यप्रगति विवरण सार्वजनिक तथा पत्रकार सम्मेलन” मा प्रगति...


