चुनावी अभियानमा गएका ओखलढुंगाका एक पुरुषको भीरबाट लडेर मृत्यु
ओखलढुंगा: चुनावी प्रचारमा निस्किएका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । गत आईतबार चिनावी प्रचारका क्रममा भीरबाट लडेर खिजीदेम्बा गाउँपालिका ६ का ५४ बर्षिय गोपाल तामाङको मृत्यु भएको हो...