ओखलढुंगा : सुतिरहेको अवस्थामा सर्पले डसेर एक किशोरी घाईते
ओखलढुंगा । सुतिरहेको अवस्थामा सर्पले डसेर एक किशोरी घाईते भएकी छिन । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ६ सोक्माटारकी अन्दाजी १५ वर्षिया किशोरी सबिना राईलाई सर्पले डस्दा घाईते भएकी हुन । आज...


