• २०८३, २६ जेष्ठ मंगलवार

मिलनचौकमा मोटरसाईकल दुर्घटना,चलक गम्भिर घाईते

ओखलढुंगाः सदरमुकाममा मोटरसाईकल दुर्घटना हुदाँ एकजना गम्भिर घाईते भएका छन् । मंगलबार बिहान रामबजारबाट मिलनचौकतर्फ जादै गरेको प्र.१–०२–०४० प ४३३४ नम्बरको मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकल चालक तिस बर्षिय अरुण राई...

नयाँ नोट आजदेखि साटिदै

ओखलढुंगा । दसैँ तिहार र छठका लागि नेपाल राष्ट्र बैँकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा दिएको छ । राष्ट्र बैँकले वाणिज्य बैँक, काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक...

सगरमाथा भ्रमणमा आएका जर्मनी नागरिक बेपत्ता

सोलुखुम्बु| सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणमा आएका जर्मनीका एक जना नागरिक बेपत्ता भएका छन् । ७६ वर्षका डा।साखर गम पाँच दिनदेखि हराइरहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। काठमाण्डौबाट लुक्ला ओर्लिएका...

ओखलढुंगा : छिमेक लघुबित्तको निशुल्क स्वास्थ्य शिविर, तिन सय भन्दा बढीले पाए सेवा

ओखलढुंगा । ओखलढुंगा । विभिन्न स्वास्थ्य समस्याबाट पिडित ३ सय भन्दा बढीले निशुल्क स्वास्थ्य सेवा लिएका छन । छिमेक लघुबित्त वित्तिय संस्था लि.शाखा कार्यालय वर्णालु ओखलढुंगाले आज (शनिबार) सदरमुकाममा आयोजना...

स्थानीय तहमा लैगिंक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहीकरण सम्बन्धी अन्तरक्रिया

ओखलढुंगा । दलित महिला केन्द्र नेपालको ‘शि लिड्स’ परियोजनाले स्थानीय तहमा लंैगिक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहीकरण सम्बन्धी एक दिने अन्तरक्रिया गरेको छ । जिल्ला स्थित परियोजना लागु भएका ६...

ओखलढुंगा : सामुदायिक अस्पतालमा एक शिशुको मृत्यु, अस्पतालको लापरबाही भन्दै आफन्तले शब बुझेनन

ओखलढुंगा । सामुदायिक अस्पताल सोब्रुमा एक शिशुको मृत्यु भएपछी अस्पतालको लापरबाहीले शिशुको ज्यान गएको भन्दै आफन्तले शब बुझेका छैनन । सिद्धिचरण नगरपालिका-५ का डोमप्रसाद दाहालकी एक महिना २३ दिनकी छोरी...

ओखलढुंगामा बोलेरो दुर्घटना, पाँच जना घाईते

ओखलढुंगा । बोलेरो दुर्घटना हुँदा चालक सहित ५ जना घाईते भएका छन । आज (मंगलबार) दिउँसो ३ः५० बजेतिर जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ३ सल्ले स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा ५...

जिसस सभापती डिल्लीराम खनालको निधन

ओखलढुंगा। जिल्ला समन्वय समिति ओखलढुंगाका सभापति डिल्लीराम खनालको निधन भएको छ । बिगत दुई बर्षदेखी प्यान्क्रियाजको क्यान्सरबाट पिडित खनालको आईतबार बिहान निधन भएको हो । उनको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा...

तरकारी विक्रि स्थलको अतिक्रमण हटाउन जिल्ला पैरवी सञ्जालको माग

ओखलढुंगा । जिल्लाका नागरिक समाजका अगुवाहरुले सदरमुकामको साप्ताहिक हटियामा किसानहरुका लागि बनाइएको फलफुल तथा तरकारी विक्रि स्थलको अतिक्रमण हटाउन माग गरेका छन् । जिल्ला पैरवी सञ्जालको तर्फवाट प्रतिनिधीहरुले शोमबार सिद्धिचरण...

जबरजस्ती करणीको आरोप लागेका वडा अध्यक्ष धमला पक्राउ

असोज १०। सुनकोशी गाउँपालिकाका एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका एक वडा अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका वडा नं। १० का वडा अध्यक्ष छविरमण...
error: Content is protected !!