• २०८१, ५ मंसिर बुधबार

ओखलढुंगा : गाईबस्तुलाई पानी खुवाउने पोखरीमा डुबेर एक महिलाको मृत्यु

ओखलढुंगा । गाईबस्तुलाई पानी खुवाउन बनाईएको पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरकी ४५ बर्षिया कुमारी राईको मृत्यु भएको हो । आज (मंगलबार) बिहान...

होली डे मनाउन सरकारी गाडीको दुरुपयोग गर्दै मन्थलीका कार्यकारीको टोली भालुखोप डाँडामा

रामेछाप: मन्थली नगरपालिकाका कार्यकारी अधिकृतले सार्वजनिक बिदाको दिन सरकारी गाडीको दुरुपयोग गरेर घुम्न निस्किएका छन् । सरकारले आईतबार हिजो पोखरामा भएको बिमान दुर्घटनामा मृत्यु भएका ब्यक्तीको शोकमा आज सोमबार सार्वजनिक...

सिन्धुलीको गोलान्जोरमा जेष्ठ नागरिक बीच दौड प्रतियोगिता

सिन्धुली:गोलान्जोर गाउँपालिका ४ मा ६५ बर्ष माथीका जेष्ठ नागरिक बीच दौड प्रतियोगिता आयोजना गरिएको छ । सोमबार आज समाजसेवी श्री कृष्ण गुरु “मुरली”को एकल अयोजनामा दौड प्रतियोगिताको अयोजना गरिएको हो...

अक्षय कोष स्थापना गर्न ज्ञानज्योतिलाई समाजसेवी बुढाथोकीद्धवारा आर्थीक सहयोगको घोषणा

ओखलढुंगा: लिखु गाउँपालिका २ सिंहदेवी स्थित ज्ञानज्योति माध्यमिक बिद्यालयलमा अक्षय कोष स्थापना गर्न समाजसेवी नानीबाबु बुढाथोकीले आर्थीक सहयोग गर्ने घोषणा गरेका छन् । केही दिन अघि भएको बिद्यालयको ६० औँ...

लिखु साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा तस्बिरा चयन

ओखलढुंगा: लिखु साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाबाट तस्विरा बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको छ । लिखु गाउँपालिकाको...

ओखलढुंगा : गाईलाई घाँस हाल्न गएका शेर्पा गोठमै मृत भेटिए

ओखलढुंगा । गाईलाई घाँस लगाउन गोठमा गएका एक पुरुष गोठमै मृत फेला परेका छन । जिल्लाको खिजीदेम्बा ६ का ६९ बर्षिय लाक्पा शेपा मृत फेला परेका हुन । बिहीबार साँझ...

ओखलढुंगा : सुनकोशी ८ मा आगलागी हुँदा १ घर जल्यो, ४ लाखको क्षति

ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिका ८ आमभोटेमा आगलागी हुँदा १ घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । स्थानीय जानुका मगरको घरमा आज (शुक्रबार) बिहान झन्डै १०ः३० बजेतिर आगलागी भएको...

महिला जनप्रतिनिधीको राजनीतिक सहभागीता अभिवृद्धि गर्न स्थानीय सरकारको प्रतिबद्धता

स्क्रीनखबर । पुष २८, ओखलढुङ्गा । निर्वाचित महिला जनप्रतिनिधीहरुको क्षमता विकासमा लागि पर्ने ओखलढुङ्गाका स्थानीय सरकारका प्रमुखहरुले प्रतिबद्धता जनाएका छन् । आज ओखलढुङ्गामा शी लिड्स परियोजनाले आयोजना गरेको लैङ्गिक समानता...

१ वर्षको कार्यकालमा केहि राम्रो र प्रभावकारी सेवा दिने प्रयास गरेको छु : प्रजिअ तामाङ

ओखलढुंगा । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लामा आफ्नो कार्यकालमा केहि राम्रो र प्रभावकारी सेवा दिने प्रयास भएको बताएका छन । जिल्लामा आफुले प्रजिअको जिम्मेवारी सम्हालेको १ वर्ष पुरा भएको...

७० बर्षिय लाल बाहादुर बल्ल भए नेपाली नगारिक

रामेछाप: उमाकुण्ड गाउँपालिका ७ चिलाउनेका लाल बाहादुर सुनुवरले ७० बर्षमा नागरिकता पाएका छन् । ७० बर्षिय बृद्ध सुनुवारले पहिलो पटक नागरिकता पाएपछि खुशी ब्यक्त गरे । उनले लामो समयको प्रयासपछि...
error: Content is protected !!