• २०८१, ५ मंसिर बुधबार

ओखलढुंगा : सुमन र सुनमायाले हात पारे खिजीदेम्बा अल्ट्रा म्याराथनको उपाधि

ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिका ५ मा आज (बिहीबार) सम्पन्न खिजीदेम्बा अल्ट्रा म्याराथनको उपाधि सोलखुम्बुका सुमन कुलुङ र जुम्लाकी सुनमायाँ बुढाले हात पारेका छन । ‘खिजिदेम्बा अल्ट्रा म्याराथन’ को चौथो...

ओखलढुंगा : पहिचान सहितको प्रदेशको नामाकरण नभएको भन्दै यायोक्खाको बिरोध

ओखलढुंगा । पहिचान सहितको प्रदेशको नामारण नभएको भन्दै किरात राई यायोक्खा ओखलढुंगाले विरोध जनाएको छ । आज (बिहीबार) सिद्धिचरण नगरपालिका ११ स्थित गोरुमारेभञ्ज्याङ मिलनचोकमा यायोक्खाले बिरोध प्रर्दशन गरेका हुन् ।...

सुनकोशीमा १२४  जनामा क्षयरोगको स्कृनिङ परीक्षण

१७ फागुन, ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नं. २ बलखुका १ सय २४ जना नागरिकहरुमा क्षयरोगको कन्ट्रयाक्ट टे«सिङ (स्कृनिङ परीक्षण) गरिएको छ । केहिदिन अगाडी गाउँपालिकाको वडा कार्यालयमा नै...

ओखलढुंगा : रमाईलोडाँडामा सुतेको अवस्थामा एक युवा मृत भेटिए

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडामा एक युवा कोठामा मृत भेटिएका छन । झापाको शिबसताक्षी नपा ७ घर भई ओखलढुंगा बस्दै आएका ३८ बर्षिया युवा राज श्रेष्ठ मृत...

सिद्धिचरण नगरपालिकाको राष्ट्रपती रनिङ शिल्ड : लालीगुरासलाई ४१ स्वर्ण सहित ६४ पदक

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाको २०७९ को राष्ट्रपती रनिङ शिल्डको उपाधी लालीगुरास अंग्रेजी विद्यालयले जितेको छ । नगरपालिका भित्रका संस्थागत र सामुदायिक गरी १५ विद्यालय सहभागी प्रतियोगितामा लालिगुरास ६४ पदक सहित...

ओखलढुंगा : जातीय विभेद र छुवाछुतको मुद्धा स्थानीय सरकार र प्रहरी प्रसासनकै उपस्थितीमा मिलापत्र

ओखलढुंगा । दलितलाई शिव मन्दिरमा पुजाआजा गर्न रोक लगाउने जातीय विदेभको मुद्दा जिल्ला स्थित स्थानीय सरकार र सुरक्षा निकायका प्रमुखकै उपस्थितिमा मिलापत्र गराउने प्रयास गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका...

ओखलढुंगा : महाशिवरात्रीको अवशरमा पुजा गर्न गएका दलितलाई मन्दिर प्रवेश गर्न अबरोध

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटार स्थित स्थानीय शिव मन्दिरमा पुजा गर्न गएका दलितलाई मन्दिर प्रवेशमा अवरोध सिर्जना गरिएको पाईएको छ । आज (शनिबार) बिहान महाशिवरात्रीको अवशरमा पुजा गर्न...

ओखलढुंगा : अरिदमण गणद्धारा रुम्जाटारमा ऐतिहासिक संग्रहालय निर्माण

ओखलढुंगा । नेपाली सेनाको अरिदमण गणले जिल्लाको सिद्धिचरण नगरपालिका ४ स्थित रुम्जाटारमा ओखलढुंगा ऐतिहासिक संग्रहालय निर्माण गरेको छ । झन्डै २० लाख रुपैयाँको लागतमा करिब ३ महिनाभित्र गणले संग्रहालय निर्माण...

जिल्लामा शान्ती सुरक्षा र अमन चयन कायम गराउन कठिबद्ध भएर लागिपर्नेछु : डीएसपी केसी

ओखलढुंगा । ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपकबहादुर केसीले जिल्लामा शान्ती सुरक्षा र अमन चयन कायम गराउन आफु र मातहतका प्रहरी संघठन कठिबद्ध भएर लागिपर्ने बताएका छन ।...

नावालिका बलात्कारपछि फरार रहेका युवा खाँडादेबीबाट पक्राउ

रामेछाप: नावालिका बलात्कारपछि फरार रहेका एक युवालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । शुक्रबार १४ बर्षिय नावालिकालाई बलात्कार गरी फरार रहेका सुनापती गाउँपालिका २ सिमपानी बस्ने २६ बर्षिय चेत बहादुर...
error: Content is protected !!