• २०८१, ५ मंसिर बुधबार

ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार गाडी तोडफोडको प्रयास

ओखलढुंगा । कोशी प्रदेशका मुख्यन्त्री हिक्मतकुमार कार्की सवार गाडी तोडफोडको प्रयास भएको छ । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका पहिचानबादी आन्दोलनकारीहरुले जिल्लाको सिद्धिचरण नगरपालिका ११ स्थित गोरुमारेभञ्ज्याङमा...

रामेछापको तिन सडक स्तरउन्नतीका लागी प्रदेशको बजेट स्वकृत

 रामेछाप: प्रदेश सरकार मातहतका तिन मु्ख्य सडकखण्ड कालोपत्रे हुने भएको छ । बागमती प्रदेश सरकार अन्तरगत भौतिक पूर्वधार मन्त्रालयले सडकमार्ग बिस्तारका लागी जिल्लाका मुख्य तिन सडकखण्ड कालोपत्रेका लागी स्वीकृत प्रदान...

खेतबाट पैसा सहितको झोला चोरीको आरोमा २० बर्षिय युवक पक्राउ

रामेछाप । मन्थलीबाट पैसासहितको झोला चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । शुक्रबार बिहान मन्थली नगरपालिका २ करमबाटेबाट स्थानीय मन्दिरा खत्रीको पैसा सहितको झोला चोरीको आरोपमा सोही स्थानका...

जन्तरखानीको खुला भलिबलको उपाधी ईन्द्रवती ‘बी’ लाई

फागुन २९, ओखलढुङ्गा । जलदेवी समाजसेवी युवा क्लव जन्तरखानीले आयोजना गरेको खुला भलिवल प्रतियोगिताको उपाधी ईन्द्रवती ‘बी’ मैदानेले जितेको छ । आईतवार सम्पन्न भएको खुला भलिवल प्रतियोगितामा ईन्द्रवती ‘बी’ मैदानेले जिल्ला...

ओखलढुंगाबाट काठमाण्डौ जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ५ को मृत्यु, २४ घाईते

ओखलढुंगा । ओखलढुंगाबाट काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुईभिरमा दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य २४ जना घाईते भएका छन ।...

ओखलढुंगामा गुडिरहेको गाडीमा आगलागी

ओखलढुंगा । सडकमा गुडिरहेको गाडीमा अचानक आगलगी हुँदा गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । काठमाण्डौबाट चालक सहित ९ जना यात्रु बोकेर सोलुखुम्बु तर्फ जाँदै गरेको ना १ ज...

संस्थापक पालिका अध्यक्ष उपाध्यक्ष सहित विभिन्न व्यक्तित्वहरु सुनकोशीमा सम्मानित

फागुन २६ , मुलखर्क । सुनकोशी गाउँपालिकाले गाउँपालिकाका संस्थापक अध्यक्ष रुद्रप्रसाद अधिकारी, उपाध्यक्ष दुर्गामाया तामाङलाई सम्मानित गरको छ । ११३ औं अन्तराष्ट्रिय महिला दिवस २०७९ को अबसर पारेर गाउँपालिकाले उहाँहरुलाई सम्मानित...

ओखलढुंगा बोलेरो दुर्घटना अपडेट : गम्भीर घाईते १० जनालाई हेलिकोप्टर मार्फत काठमाण्डौ पठाईयो

ओखलढुंगा । बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाईते भएका १० जनालाई हेलिकोप्टर मार्फत काठमाण्डौ पठाईएको छ । जिल्लाको चिसंखुगढी गाउँपालिका ३ दियाले स्थित राउटार भन्ने ठाउँमा आज (आईतबार) बिहान ना...

ओखलढुंगामा बोलेरो दुर्घटना, २ को मृत्यु, ९ घाईते, ४ जनालाई हेलिकोप्टर मार्फत काठमाण्डौ पठाईयो

ओखलढुंगा । जिल्लाको चिसंखुगढी गाउँपालिका ३ दियाले स्थित राहुटार भन्ने ठाउँमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्य भएको छ भने अन्य ९ जना घाईते भएका छन ।...

रुम्जाटार विमानस्थल : धावनमार्गमै मोटरसाईकल सिकेपछि…….(भिडियो सहित)

ओखलढुंगा । करोडौँ खर्च गरेर कालोपत्रे गरिएको रुम्जाटार विमानस्थलमा पछिल्लो ४ वर्ष यता एउटा पनि उडान भएको छैन । धावनमार्गमा उडान नभएपछि सर्वसारधरणले गुमफिर गर्ने, सेल्फी खिच्ने र टिकटक बनाउने...
error: Content is protected !!