• २०८१, ५ मंसिर बुधबार

ओखलढुंगा : वडा अध्यक्ष ताम्राकारद्धारा व्यक्तिगत खर्चमा ३३ जनालाई ज्याकेट वितरण

ओखलढुंगा । निर्वाचन अघि उम्मेदवारहरु विभिन्न चुनावी एजेन्डा र प्रतिबद्धता लिएर आफुहरुलाई भोट दिन आग्रह गर्दै मतदाताको घरघरमा पुग्छन । तर निर्वाचित भैसकेपछि मतदाताको समस्या बुझ्न फर्केर पनि नजाने गरेको...

तथ्यांक कार्यालय ओखलढुंगाका एक कर्मचारी मृत भेटिए

ओखलढुंगा । तथ्यांक कार्यालय ओखलढुंगामा कार्यरत एक कर्मचारी मृत भेटिएका छन । जिल्लाको सिद्धिचरण नगरपालिका ४ घर भई हाल तथ्यांक कार्यालयमा कार्यालय सहयोगी रहेका अन्दाजी ४८ बर्षिय महेश पोखरेल मृत...

ओखलढुंगा : मानेभञ्ज्याङमा आगलागी हुँदा झन्डै १४ लाख बराबरको क्षति

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ८ राघपुरमा आगलागी हुँदा २ घर र १ गोठ जलेर नष्ट भएका छन । विहिबार साँझ झन्डै ६ बजेतिर स्थानीय हर्कबहादुर राईको गोठबाट अचानक आगलागी...

ओखलढुंगा : सुतेकै ठाउँमा एक युवा मृत फेला

ओखलढुंगा । सुतेकै ठाउँमा एक युवा मृत फेला परेका छन । जिल्लाको सिद्धिचरण नगरपालिका १० बाँसबारी चोकका अन्दाजी २२ बर्षिय युवा युवराज धमला आज (शुक्रबार) बिहान सुतेकै अवस्थामा मृत फेला...

ओखलढुंगाबाट धरान जाँदै गरेको फोर्स गाडी दुर्घटना, ७ जना घाईते, ३ को अवस्था गम्भीर

ओखलढुंगा । ओखलढुंगाबाट धरान तर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा चालक सहित ७ जना घाईते भएका छन भने ३ को अवस्था गम्भीर छ । आज (बुधबार) विहान झन्डै ११ः४०...

प्रसासनको सेवा प्रवाह थप प्रभावकारी र गुनासोरहित हुनेछ : प्रजिअ कुमारी

ओखलढुंगा । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जिल्ला प्रसासनबाट दिईने सेवा प्रवाह थप प्रभावकारी हुने बताएकी छन । केहि दिन अघि मात्रै जिल्लामा प्रजिअको कार्यभार सम्हालेकी कुमारीले आज (शुक्रबार)...

ओखलढुंगा : खिजीदेम्बाको एक रिसोर्टमा आगलागी, एक करोडको क्षति

ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिका ८ देम्बाडाँडाको एक रिसोर्टमा आगलागी हुँदा झन्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको छ । आज (मंगलबार) दिउँसो झन्डै २ : २० बजेको समयमा स्थानीय...

स्थानीय तहले नदेखेको क्रसर उद्योग ,अनुगमन गर्न उपसमिती गठन

रामेछाप: अबैध रुपमा सञ्चालानमा रहेका क्रसर उद्योगहरुको अनुगमन गर्न उपसमिती गठन गरिएको छ। जिल्ला समन्वय समितीमा केही समय अघि बसेको अनुगमन समितीको बैठकले जिल्ला भित्र नियम बिपरित सञ्चालनमा रहेका उद्योगधन्दाको...

कर छली गरेर ल्याएको चुरोट सहित दुईजना पक्राउ

रामेछाप:प्रहरीले अवैध रुपमा कर छली गरी ल्याएको चुरोट सहित दुईजनालाई पक्राउ गरेको छ । गत बिहिबार सिन्धुलीको खुर्काेट हुदै अवैध रुपमा ल्याएको एच टेन नामक चुरोट सहित मकावानपुर हेटौडा उपमहानगपालिका...

सिनपा १२ का १५ गरिब परिवारलाई ओखलढुङ्गाका सिडिओ तामाङले दिए न्यानो कपडा

स्क्रीनखबर । माघ ३, ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले गरिब तथा विपन्न १५ परिवारलाई मंगलवार न्यानो कपडा वितरण गरेका छन् । सिद्धिचरण नगरपालिका वडा नं....
error: Content is protected !!