ओखलढुंगामा मोटरसाईकलको ठक्करबाट किशोरी घाईते
ओखलढुंगा । मोटरसाईकलको ठक्करबाट एक किशोरी घाईते भएकी छन । जिल्लाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटार स्थित मोटरसाईकलको ठक्करबाट सोही ठाउँकी १७ बर्षिया धनमायाँ खतिवडा घाईते भएकी हुन । ओखलढुंगा—रुम्जाटार सडक...