ओखलढुंगा । अरिङ्गालले टोकेर १ जनाको मृत्युु भएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वार्ड नं।५ ओखरबोट बस्ने ५९ वर्षीय भुवन सिँह मगरको मृत्यु भएको हो । उनी आज ९सोमबार० बिहान...
ओखलढुङ्गा । संविधान दिवसको अवसरमा ओखलढुङ्गाबाट दुई जना कैदी बन्दी जेलमुक्त भएका छन् । संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपतिबाट आममाफी पाएर आइत बहादुर तामाङ र इच्छा कुमार राई जेलमुक्त...
ओखलढुंगा । आफैले बोकेको झोलाको पासो लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको लिखु गाउँपालिका ६ रातेडाँडाका ६४ बर्षिय कुलबहादुर सुरालि मगरको मृत्यु भएको हो । निज मगर आईतबार...
ओखलढुङ्गा । जिल्लामा पछिल्लो तिन आर्थिक वर्षमा १ सय ६९ जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवस २०८० को अवसरमा सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखाले विभिन्न सहयोगी संस्थाहरूको...
ओखलढुंगा। सिद्धिचरण राजमार्ग अन्तरगत अोखलडढुंगाको सिद्धिचरण नगरपालिका ११ भुसुनेमा बसले मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । काठमाण्डौबाट ओखलढुंगातर्फ आउँदै गरेको ना ५ ख ४८२७ नम्बरको...
ओखलढुंगा । नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउदले सिद्धिचरण नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन समुद्घाटन गरेका छन । आज आईतबार) भब्य कार्यक्रममा बिच उनले भवनको उद्घाटन गरेका हुन । भ्याट सहित...
ओखलढुंगाः नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउदले नेपालको नक्सा विवादको समस्या कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गरिने बताएका छन् । नेपाल सरकारले जारी गरेको नक्सा सबै अन्तर्राष्ट्रिय निकाय र...
ओखलढुङ्गाः बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका १ वलखुका ज्ञानिन्द्र सापकोटा करिब ६ महिनापछि पक्राउ परेका हुन् । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ली. ओखलढुङ्गाका...
ओखलढुंगा । मोटरसाईकलको ठक्करबाट सात बर्षिया बालिका घाईते भएकी छन । आज (बुधबार) दिउँसो झन्डै ४ः२० बजेको समयमा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ४ केत्तुके बजार स्थित सिद्धिचरण राजमार्गमा सडक पार गर्दै...
ओखलढुंगा । जिल्लाका विभिन्न स्थानमा छुटछुटै सवारी दुर्घटनामा परी ५ जना घाईते भएका छन । आज (सोमबार) जिल्लाका २ स्थानमा भएको सवारी दुर्घटनमा ५ जना घाईते भएका हुन । आज...