• २०८३, ३० जेष्ठ शनिबार

ओखलढुंगामा कांग्रेस सभापती देउवा आउँदै

ओखलढुंगा । नेपाली कांग्रेसका पार्टी सभापती तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा ओखलढुंगा आउने भएका छन । नेपाली कांग्रेस ओखलढुंगाको पार्टी कार्यालय भवन (बिपी स्मृती भवन) उद्घाटन तथा जिल्ला सम्मेलनका लागि...

ओखलढुंगा : विद्युत सट् भएर आगलागी हुँदा साढे तीन लाखको क्षती

ओखलढुंगा । घरको विद्युत शट् भएर आगलागी हुँदा साढे ३ लाख बढीको क्षती भएको छ । जिल्लाको मोलुङ गाउपालिका १ झगरपुरका भोलाकाजि राईको ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको एक...

“घरको जुठो भाँडाले हामीलाई नै पर्खिरहने अवस्थाको अन्त्य हुन जरुरी छ” : महिला जनप्रतिनिधी

ओखलढुंगा । जिल्लाका निर्वाचित महिला जनप्रतिनिधी (महिला वडा सदस्य) हरुले निर्वाचित भएर नेतृत्व तहमा पुग्दा पनि आफुहरुले विभिन्न खाले चुनौतीको सामना गरिरहनु परेको बताएका छन । दलित महिला केन्द्र नेपालको...

ओखलढुंगा : सिनपा ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरु

ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नम्बर ११ ले आफ्नै नव निर्मित भवनबाट सेवा प्रवाह सुरु गरेको छ । सिद्धिचरण नगरपालिका ११ स्थित जाल्पामा हालै निर्माण सम्पन्न भएको नयाँ भवनबाट सेवा...

लिखुको खाल्टेमा भलिवल प्रतियोगिता, विजेताले नगद १ लाख पाउने

ओखलढुंगा । लिखु गाउँपालिका वडा नं. ६ खाल्टेले वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको छ । वडा स्तरीय भलिवल प्रतियोगितामा विजयी हुने विजेता टिमले नगद रु १ लाख सहित शिल्ड,...

रुम्जाटार बौद्ध गुम्बाको तेश्रो अधिबेशनबाट अध्यक्षमा क्याप्टेन गुरुङ निर्वाचित

ओखलढुङ्गा । रुम्जाटार बौद्धगुम्बा फाउण्डेशनको नवौं बार्षिक साधारण सभा तथा तेश्रो बार्षिक अधिबेशनले सम्पन्न भएको छ । अधिबेशनले क्याप्टेन मोहन गुरुङलाई सर्बसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । शुक्रबार काठमाण्डौंको नवदुर्गा...

खिजिदेम्बामा बोलेरो दुर्घटना,चालक घाईते

ओखलढुंगाः जिल्लाको खिजिदेम्बा गाउँपालिकामा बोलेरो दुर्घटना भएको छ । काठमाण्डौंबाट ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका आउदै गरेको बा १८ च ७१५१ नम्बरको बोलेरो दुर्घटनामा परि बोलेरो चालक खिजिदेम्बा गाउँपालिका वडा नं. ४...

ओखलढुंगा : लक्ष्मि पुजा गर्न बालिएको दियोबाट आगलागी,पाँच लाख बढीको क्षती

ओखलढुंगा । लक्ष्मी पुजा गर्न बालिएको दियोबाट अचानक आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । जिल्लाको चिशंखुगाढी गाउपालिका १ गैरीगाऊ बस्ने बर्ष- ६० को टेक बहादुर खत्रीको घरमा...

श्रीचौर आगलागी अपडेट: हराईरहेका बालक जलेको अनुमान,मासुको डल्ला मात्र फेला

ओखलढुंगा। मोलुङ गाउपालिका ६ श्रीचौरूका स्थानीय कर्मा शेर्पाको घरमा आगलागी हुदाँ बेपत्ता भएका उनका १५ महिने छोराको आगलागीमा परेर मृत्युु भएको अनुमान गरिएको छ । बुधबार अपरान्ह निज शेर्पा र...

श्रीचौर आगलागी अपडेट : जलेको अबस्थामा मासुको डल्लो फेला

ओखलढुंगा । श्रीचौरमा आगलागी भएको स्थानमा जलेको अबस्थामा मासुको डल्लो फेला परेको छ । आगलागी घटनामा अं. १५ महिनाको बालक फूर्वा शेर्पा फेला नपरी हराईरहेका थिए ।  आगलागी भई पूर्णरुपमा...
error: Content is protected !!