पहिरो पिडित परिवारलाई सिनपाले दियो भान्साका सामग्री
ओखलढुंगा । पहिरोबाट पिडित परिवारलाई सिद्धिचरण नगरपालिकाले तत्काल अत्याबश्यक भान्साका सामग्री प्रदान गरेको छ । गत साउन ९ गते सिद्धिचरण नगरपालिका १२ स्थित खोरियामा पहिरो जाँदा स्थानीय २ वटा पक्की...