धरानबाट ओखलढुंगाका लागि छुटेको सुमो मानेभञ्ज्याङमा दुर्घटना, चालक सहित १२ जना घाइते
ओखलढुंगा । धरानबाट ओखलढुंगा तर्फ आउदै गरेको सुमो जीप दुर्घटना हुँदा चालक सहित १२ जना घाइते भएका छन । आज (शुक्रबार) बिहान छुटेको को १ ज २८३५ नम्बरको सुमो जिल्लाको...


