जनैपुर्निमाको अवशरमा बर्नालुको गनेशकुण्डमा भब्य मेला
ओखलढुंगा । आज जनै पुर्णिामा । जनैपुर्निमाको अवसरमा ओखलढुंगाका विभिन्न धार्मिक स्थलहरुमा मेला लागेको छ । यसै अवसरमा आज जिल्लाको सिद्धिचरण नगरपालिका ५ बर्नालु स्थित गणेश कुण्डमा पनि भब्य मेला...


