• २०८१, ४ मंसिर मंगलवार

किर्ते कागजात बनाई करोडौँ रकम हिनामिना गर्ने लघुवित्तका तत्कालीन शाखा प्रमुख पक्राउ

ओखलढुङ्गाः बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका १ वलखुका ज्ञानिन्द्र सापकोटा करिब ६ महिनापछि पक्राउ परेका हुन् । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ली. ओखलढुङ्गाका...

ओखलढुंगा : मोटरसाईकलको ठक्करबाट सात बर्षिया बालिका घाईते

ओखलढुंगा । मोटरसाईकलको ठक्करबाट सात बर्षिया बालिका घाईते भएकी छन । आज (बुधबार) दिउँसो झन्डै ४ः२० बजेको समयमा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ४ केत्तुके बजार स्थित सिद्धिचरण राजमार्गमा सडक पार गर्दै...

ओखलढुंगा : छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जना जना घाईते

ओखलढुंगा । जिल्लाका विभिन्न स्थानमा छुटछुटै सवारी दुर्घटनामा परी ५ जना घाईते भएका छन । आज (सोमबार) जिल्लाका २ स्थानमा भएको सवारी दुर्घटनमा ५ जना घाईते भएका हुन । आज...

एसइईमा उत्कृष्ट अङ्क ल्याउने दुई परिक्षार्थीलाई वडा कार्यालयले गर्‍यो सम्मान

ओखलढुंगाःएसइई परीक्षामा उत्कृष्ट अङ्क (जिपिए) ल्याउने दुई छात्र छात्रालाई वडा कार्यालयले सम्मान गरेको छ । सिद्धिचरण नगरपालिका ९ ज्यामिरे स्थित कुन्ता माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी परिक्षार्थीमध्ये उत्कृष्ट अङ्क ल्याउने...

‘किरात बायुङ राई तुम्लोयालो’ पुस्तक प्रकाशित

ओखलढुंगा – बुद्धिकुमार बायुङ राईद्वरा लिखित पुस्तक ‘किरात बायुङ राई तुम्लोयालो’ प्रकाशित भएको छ । किरात समुदाय अन्तर्गत बायुङ राईहरुको मुन्दुम सम्बन्धि उक्त पुस्तकको विमोचन शनिबार सिद्धिचरण नगरपालिकाको हलमा गरिएको...

युवा दिवसमा महिला जनप्रतिनिधिको अन्तरक्रिया कार्यक्रम

ओखलढुंगाःनिर्वाचित महिला जनप्रतिनिधिहरूको सञ्जाल सिद्धिचरण नगरपालिकाकाको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । शनिवार दिवसको अवसरमा सञ्जालले राजनीति र राजनैतिक प्रक्रियामा युवाहरूको महत्त्व र भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको...

ओखलढुंगा : स्कुटर दुर्घटना हुँदा श्रीमान श्रीमती घाईते

ओखलढुंगा । स्कुटर दुर्घटना हुँदा श्रीमान श्रीमती घाईते भएका छन् । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकेबाट सदरमुकाम आउँदै गरेको बा ०२०३९ प ३८३३ नम्बरको स्कुटर सिद्धचरण नगरपालिका ११ स्थित बितलबमा...

नेतृत्व तहमा महिला सहभागिता बृद्धिका लागि प्रतिबद्ध छौ : राजनैतिक दल

ओखलढुंगा । नेतृत्व तहमा महिलाको सहभागिता बृद्धिका लागि आफुहरु प्रतिबद्ध रहेको जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले बताएका छन । दलित महिला केन्द्रको ‘शी लीड्स’ परियोजनाले आज (शुक्रबार)...

ओखलढुंगामा रुखबाट लडेर एक पुरुष गम्भीर घाईते

ओखलढुंगा । रुखबाट लडेर एक पुरुष गम्भीर घाईते भएका छन । घाईते हुनेमा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ५ स्थित जेरुङका ३५ बर्षिय ख्यामराज राई रहेका छन । आज (शुक्रबार) दिउँसो घर...

आईएमई लाइफ इन्स्योरेन्सको  वार्षिक उत्सवमा निःशुल्क आँखा परीक्षण

ओखलढुङ्गा: जिल्लामा सञ्चालन भएको एक दिने निःशुल्क आँखा शिविर मा १ सय ४२ जना आँखाका बिरामीले निःशुल्क आँखा परीक्षण गराएका छन् । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापनाको छैटौ वर्ष पुरा गरेको...
error: Content is protected !!