हिलेपानी-जयरामघाट सडक खण्डमा ट्रयाक्टर दुर्घटना, ५ जना घाइते
ओखलढुंगा । ट्रयाक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ६ सोक्माटार स्थित हिलेपानी जयरामघाट सडक खण्डमा ट्रयाक्टर दुर्घटना भएको हो । आज (बुधबार ) बिहान...


