राष्ट्रिय धान दिवस ओखलढुंगामा विविध कार्यक्रमसहित मनाइयो
ओखलढुंगा । २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ ओखलढुंगामा विविध कार्यक्रम गरि भव्यताका साथ मनाइएको छ। “धान बलिमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित जिल्लाको सिद्धिचरण नगरपालिका–५...


