खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको अध्यक्षमा खड्का र कोषाध्यक्षमा बिक विजयी
ओखलढुंगा । जिल्ला सदरमुकाम ओखलढुंगाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको अध्यक्षमा सानुबाबु खड्का विजयी भएका छन । आज (बिहीबार) सदरमुकाममा भएको निर्वाचनमा उनि २२१ मत सहित विजयी भएका हुन ।...


