ओखलढुंगा । मोटरसाईकलको ठक्करबाट एक ८ वर्षिय बालक गम्भिर घाइते भएका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका ११ मिलनचोकमा शनिबार मोटरसाईकलको ठक्करबाट ८ वर्षिय अर्पण कालिकोटे गम्भिर घाइते भएका हुन् ।...
ओखलढुंगा । बाल यौन दुरुपयोग मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ७५ को दान बहादुर कार्की रहेका छन ।...
ओखलढुंगा । बिरामी भइ उपचारको लागि जिल्ला बाहिर लैजाने क्रममा १ जनाको मृत्यु भएको छ । सप्तरीको मझौरा घर भई बिगत २०/२२ दिन देखी जिल्लाको सिद्धिचरण नगरपालीका १२ भैरबटोल स्थित...
ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका १२ सितलपुरमा एक बालकको लडेर मृत्यु भएको छ । स्थानीय १२ वर्षिय सौरव राईको लडेर मृत्यु भएको हो । केही दिन अघि उनी घरछेउमै लडेका...
ओखलढुंगा । पछिल्ला वर्षहरुमा जिल्लामा सडक दुर्घटना बढ्दै गएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुशार पछिल्लो ३ आर्थिक वर्षको अवधीमा १ सय २२ वटा सवारीसाधन दुर्घटनामा परे ।...
ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिका ९ तावरमा १ घरमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज (आईतबार) दिउँसो साँढे १ बजेतिर स्थानीय कर्मा ग्याल्जी शेर्पाको घरमा...
ओखलढुंगा । जिल्लाको चिशंखुगढी गाउँपालिका ६ भदाैरे स्थित सिङेडाँडामा लेनदेन विवाद हुँदा एक ब्यक्ति माथी धारिलो हतियार (कट्टा) प्रहार भएको छ । स्थानीय ५५ वार्षिय विमल केसी र ६१ वार्षिय...
ओखलढुंगा । आफ्नै आमाले २ महिने शिशुको हत्या गरेकी छन । जिल्लाको सिद्धिचरण नगरपालिका ४ चार्खुकी २६ वार्षिया दिपकुमारी राइले २ महिने छोराको हत्या गरि जङ्गलमा फालेकी हुन । गत...
ओखलढुंगा । अभिरल वर्षाका कारण झरेको पहिरोमा परेर आमाछोरी घाईते भएका छन । जिल्लाको सिद्धिचरण नगरपालिका १२ जि.स.स स्थित ओखलढुंगा–रामपुर भित्री सडक खण्डको माथीबाट झरेको पहिरोले पुरिएर उनिहरु घाईते भएका...
ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेमा आगलागी हँुदा १ घर जलेर नष्ट भएको छ । आज (बिहीबार) दिउँसो झन्डै १ बजे स्थानीय डानु भोटेको घरमा आगलागी भएको हो ।...